– मिशेल्मी माखिम
चैत्र २८ बिहीबार, १२:२५ अपराह्न

कथा : पुतली

– मिशेल्मी माखिम

कल्पवृक्ष
चैत्र २६ मंगलबार, १:०३ अपराह्न

गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ।

कल्पवृक्ष
माघ ९ बुधबार, १०:२३ पूर्वाह्न

गायक सुवेदीको ‘वाह रे जमुना’ को म्युजिक भिडियो सार्वजनिक

अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर कृयाशील गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् ।

सुरेन्द्र सुवेदी / काठमाडौं
पुस २० शनिबार, ११:२२ अपराह्न

चर्चित गायक पाण्डे पुनःगायनमै सक्रिय

‘म तिम्रो सहर छोडी टाढाटाढा जाँदैछु, तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।’ यो बोलको सदाबहार गीतका गायक पुनः गायनमै सक्रिय भएका छन् । लामो समय रेडियो नेपालको कर्मचारीका रुपमा कार्यरत रहँदा गायनलाई पर्याप्त समय दिन नसकेको बताउने सदाबहार गायक प्रदिपराज पाण्डे रेडियोको जागिर छोडेपछि फुर्सदिला बनेका छन् र नियमित गीत गाइरहेका छन् ।

कल्पवृक्ष
पुस ११ बिहीबार, ८:२५ अपराह्न

धर्म :  स्वभाव, स्वाभिमान, इतिहास र पहिचान

अहिले स्थानीय सरकारको व्यवस्थापछि पनि यस्ता सकारात्मक, धार्मिक, सामाजिक एवं सांस्कृतिक प्रकारका प्रयासहरू गाउँगाउँमा पनि अति आशालाग्दो तरिकाले बढिरहेका छन् । तथापि एउटा ठूलो चिन्ता भने यथावत् नै छ । त्यो हो सबै धार्मिक स्थलहरू र मठमन्दिरहरूको बीचमा कुनै संयोजन छैन, परिचय छैन, प्रेम छैन, सुसम्बन्ध छैन । एक ठाउँमा समस्या पर्यो भने अर्को संस्था ले आएर होस्टेमा हँैसे गरिदिने व्यवस्था छैन । एउटा मन्दिरको मठको गुम्बाको जग्गा कतै कुनै स्वार्थी व्यक्तिलहरूले मास्न खोज्यो भने त्यसलाई रोक्ने कुनै संयन्त्र छैन ।


कथा : पुतली

कथा : पुतली

चैत्र २८ बिहीबार, १२:२५ अपराह्न
चर्चित गायक पाण्डे पुनःगायनमै सक्रिय

चर्चित गायक पाण्डे पुनःगायनमै सक्रिय

पुस २० शनिबार, ११:२२ अपराह्न
धर्म :  स्वभाव, स्वाभिमान, इतिहास र पहिचान

धर्म :  स्वभाव, स्वाभिमान, इतिहास र पहिचान

पुस ११ बिहीबार, ८:२५ अपराह्न