कल्पवृक्ष
वैशाख २ सोमबार, २:३५ अपराह्न

हार्दिक मंगलमय शुभकामना ।

कल्पवृक्ष
वैशाख २ सोमबार, १:२६ अपराह्न

हार्दिक मंगलमय शुभकामना ।

हार्दिक मंगलमय शुभकामना ।

– मिशेल्मी माखिम
चैत्र २८ बिहीबार, १२:२५ अपराह्न

कथा : पुतली

– मिशेल्मी माखिम

कल्पवृक्ष
चैत्र २६ मंगलबार, १:०३ अपराह्न

गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ।

कल्पवृक्ष
चैत्र ५ मंगलबार, ४:४४ अपराह्न

‘सुगुप’ चलचित्र दुबईमा प्रिमियर ‘शो’ हुँदै

 

कल्पवृक्ष
फाल्गुन २७ मंगलबार, ४:५० अपराह्न

किरण केसी र दीपाश्रीको म्युजिक भिडियोमा रोमान्स

पुराना कलाकार किरण केसी र दीपाश्री निरौलाले एक म्युजिक भिडियोमा रोमान्स गरेका छन् । ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ बोलको गीतमा बनेको भिडियोमा उनीहरुले रोमान्स गरेका हुन् ।

कल्पवृक्ष
फाल्गुन २६ सोमबार, ५:३६ अपराह्न

दुर्गाराजको पुस्तक ‘नयाँ च्याम्पियन’

शिक्षण पेशामा आवद्ध दुर्गाराज भट्टराईले ‘नयाँ च्याम्पियन’ कथा संग्रह ल्याएका छन् । फुटकर रुपमा कथा, कविता र लेखहरु लेख्दै आएका उनको यो पहिलो कृति हो । साहित्यप्रतिको लगावकै कारण आफूले पुस्तक लेखेको भट्टराईको भनाइ छ ।

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थीको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्री डा आरजु राणाले जनाएकी छन् ।

युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको ‘सुन्दर तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डेकेन्द्र प्रडक्शन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत र डिकेको स्वर रहेको छ।

यस्तै शुक्रबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलम ाबौद्ध भेट्रान्स, पाँचथरलाई ३–२ गोल अन्तरले पराजित गर्दै रेड स्टार फाइनलमा पुगेको हो । फिदिम भेट्रान्स क्लवको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल माघ १२ गते (आज) हुँदैछ । फाइनलमा आयोजक फिदिम भेट्रान्स क्लव र रेड स्टार क्लव झापाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको विजेताले नगद १ लख ५ हजार ५ सय ५५ रुपैयाँ र उप- विजेताले ५५ हजार ५ सय ५५ रुपैँयाँ प्राप्त गर्नेछन्

कल्पवृक्ष
माघ ६ आइतबार, ११:०८ पूर्वाह्न

नेकपा एमालेका नेताहरूविरुद्ध विवाद र खेदप्रस्ताव

नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। दुवै जनालाई एमालेका भीम रावलको गतिविधिमा संलग्न भएको कारण निष्कासनको सिफारिस गरिएको हो। रावलको कारबाही पछि दुवै जना मातृभूमि जागरण अभियानमा सक्रिय थिए।

सन्दीप लामिछाने, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान,ले सामाजिक सञ्जालमा आफ्नो कृतज्ञता व्यक्त गर्दै क्रिकेटबाट सन्न्यास लिने संकेत दिएका छन्। उनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै, नेपालका जनताले सधैँ आफूलाई साथ दिएको उल्लेख गरेका छन्। यद्यपि, उनले स्पष्ट रूपमा सन्न्यास लिने निर्णय घोषणा गरेका छैनन्। यसको कारण धेरै समर्थकहरूले यसलाई सन्न्यासको संकेतको रूपमा बुझिरहेका छन्।

आज १२:१५ अपराह्न नेपाली समय अनुसार, इजरायल र हमास बीच गाजामा युद्धविराम लागू हुनेछ, जसले १५ महिनाको युद्धलाई अन्त्य गर्ने सम्भावना प्रस्तुत गरेको छ । युद्धविराम सम्झौताअनुसार, बन्धकहरूको रिहाइ एकदमै महत्वपूर्ण कदम हो, जसले युद्धको विरामलाई सम्भव बनाउनेछ । पहिलो चरणमा, ३३ इजरायली बन्धकहरू र अन्य विदेशी बन्धकहरू रिहा गरिनेछ, जसको बदलामा इजरायलले ७३७ प्यालेस्तिनी कैदीहरूलाई रिहा गर्नेछ । प्रारम्भिक चरणमा तीन महिला बन्धकहरूलाई आइतबार अपराह्न रिहा गरिनेछ, जसका लागि ३० कैदीहरूलाई रिहा गरिनेछ ।

कल्पवृक्ष
माघ ५ शनिबार, ९:५१ अपराह्न

खो खो विश्वकपको फाइनलमा नेपाली टिम

खो खो विश्वकपको फाइनलमा  नेपाली महिला र पुरुष दुबै टिम पुगेका छन् । भारतमा जारी विश्वकप अन्तर्गत सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउँदै नेपाली पुरुष टोलीले फाइनल यात्रा तय गरेको हो ।

कल्पवृक्ष
माघ ३ बिहीबार, ७:२० अपराह्न

भारतीय अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित घरमा आक्रमण

मुम्बई, १६ जनवरी – बलिउड अभिनेता सैफ अली खानमाथि आज बिहान मुम्बईको बान्द्रा क्षेत्रमा रहेको उनको निवासमा एक अज्ञात व्यक्तिले आक्रमण गरेका छन्। ५४ वर्षीय खानलाई छुरा प्रहारबाट छ वटा घाउ लागेको छ, जसमा दुई गहिरो घाउ छन्, एक विशेष गरी मेरुदण्ड नजिक रहेको छ। उनीमाथि लीलावती अस्पतालमा शल्यक्रिया गरिएको छ, र चिकित्सकहरूले उनको अवस्था खतरामुक्त रहेको बताएका छन्।

कल्पवृक्ष
पुस २७ शनिबार, ११:४९ पूर्वाह्न

तिब्बतको सिचाङ भूकम्पपीडितलाई नेपाली समुदायको सहयोग

चीनको स्वायत्त क्षेत्र तिब्बतको सिचाङमा गत मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको शक्तिशाली भूकम्प प्रभावितहरुलाई चीनमा रहेका नेपाली समुदायले आर्थिक सहयोग गरेका छन् ।

सुरेन्द्र सुवेदी/ काठमाडौं
पुस २४ बुधबार, १:०१ अपराह्न

देशका गहना डन र गुण्डा : जो अहिलेसम्म मन्त्री बन्न बञ्चित छन्

हप्ता असुली, गुण्डागर्दी, मानव तस्करीलगायत संगठित अपराधमा लामो समयदेखि सक्रियरूपले संलग्न रहँदारहँदै पनि अझै केही व्यक्तिहरु सांसद र मन्त्री बन्न नपाउनुलाई आश्चर्यजनक मानिएको छ । प्रजातन्त्र स्थापनायता हत्यालगायत विभिन्न प्रकारका अपराधमा संलग्न व्यक्तिहरुको राज मुलुकमा चल्दै आएको छ । र, हप्ता असुली, गुण्डागर्दी, विभिन्न ब्यापार व्यवसायमा माफिया गिरी तथा सङ्गठित अपराधमा संलग्न हुँदै आएका कतिपय व्यक्ति लोकतन्त्र कालमा पटक(पटक सांसद र मन्त्री भइसकेका छन् ।

कल्पवृक्ष
पुस २३ मंगलबार, ८:१९ पूर्वाह्न

बिहानै सात म्याग्निच्युडको भूकम्पले हल्लायो

आज (मंगलबार) बिहान नेपाल– चीन सीमाना तिब्बतको दिंगे काउण्टी केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको छ । भूकम्प ७ दशमलव १  म्याग्निच्युड रहेको बताइएको छ । देशको राजधानी काठमाडौंदेखि आसपासका जिल्लासम्म यो भूकम्पको महसुस गरिएको थियो । बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पले केही सेकेण्ड पराकम्पन दिएको थियो । काठमाडौंमा भूकम्पको महसुस भएपछि मानिसहरु घरबाट सडकमा निस्किएका थिए । नेपाल, भारत, भुटान र चीनमा भूकम्पको महसुस गरिएको थियो ।

कल्पवृक्ष, काठमाडौं 
पुस २० शनिबार, ११:१७ अपराह्न

शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा तीन घन्टा विद्युत अवरूद्ध

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

कल्पवृक्ष
पुस १९ शुक्रबार, १०:०१ पूर्वाह्न

गरिमाको समृद्घि योजना इकाई बाँडफाँड

गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा  गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजना गरिमा समृद्घि योजनाको इकाई बाँडफाँड भएको छ ।


चर्च ब्वाइजले चुम्यो फाल्गुनन्द गोल्डकप

चर्च ब्वाइजले चुम्यो फाल्गुनन्द गोल्डकप

पुस १६ मंगलबार, ९:०६ पूर्वाह्न
फाल्गुनन्द गोल्डकप: एनआरटी सेमीफाइनलमा

फाल्गुनन्द गोल्डकप: एनआरटी सेमीफाइनलमा

पुस १२ शुक्रबार, ९:४७ पूर्वाह्न
जाजरकोटमा भूकम्प : क्षतिको विवरण आउन बाँकी

जाजरकोटमा भूकम्प : क्षतिको विवरण आउन बाँकी

पुस ११ बिहीबार, ११:०८ अपराह्न
मण्डला नाटक घरमा नाटक ‘हरि हजुरबा’ मञ्चन

मण्डला नाटक घरमा नाटक ‘हरि हजुरबा’ मञ्चन

पुस २० शनिबार, ११:२८ अपराह्न
सुनसरीबाट १ सय ९० किलो गाँजा बरामद

सुनसरीबाट १ सय ९० किलो गाँजा बरामद

पुस १७ बुधबार, ४:२८ अपराह्न
आठराईः आठराई रहेन

आठराईः आठराई रहेन

पुस १ सोमबार, ३:२९ अपराह्न
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

पुस १ सोमबार, ३:२७ अपराह्न
डिआइजी बोहोरा र सिंह एआइजीमा बढुवा सिफारिस

डिआइजी बोहोरा र सिंह एआइजीमा बढुवा सिफारिस

मंसिर ३०, आइतबार || ११:४९ पूर्वाह्न
आठ जना डिआइजीको पदस्थापना

आठ जना डिआइजीको पदस्थापना

मंसिर ३०, आइतबार || ११:५० पूर्वाह्न
स्व– सिकाइबाट आत्मनिर्भर बन्दै सन्दिप विष्ट

स्व– सिकाइबाट आत्मनिर्भर बन्दै सन्दिप विष्ट

मंसिर ३०, आइतबार || ११:४९ पूर्वाह्न