कल्पवृक्ष
वैशाख ५ बिहीबार, १२:१० अपराह्न

पश्चिममा ठूलो वर्षा, उडानहरु प्रभावित

देशको पश्चिम क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलो वर्षा भइरहेको छ । रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ र आसपासका क्षेत्रमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेकपा एमालेले कम्युनिस्ट आन्दोलनका ‘योद्धा’ सात जनालाई सम्मान गर्ने भएको छ ।

कल्पवृक्ष
वैशाख २ सोमबार, २:२० अपराह्न

ओमानमाथि नेपालको सहज जित

स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले आईसीसी यू १९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

कल्पवृक्ष
वैशाख २ सोमबार, २:१२ अपराह्न

न्यायाधीश भुवन गिरी छुटे कारागारबाट

वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर नभएपछि निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उनी सोमबार बिहान कारागारबाट छुटेका हुन् ।

कल्पवृक्ष
चैत्र २९ शुक्रबार, १:३२ अपराह्न

सरिता थापा खड्का : नेकपा (एस) को कोशी प्रदेश अध्यक्ष

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का चयन हुनु् भएको छ । संखुवासभाको क्षेत्र २ बाट संविधानसभा सदस्य निर्वाचित स्वर्गीय डम्बरबहादुर खड्काकी श्रीमति उहाँ यसअघि प्रदेश सांसद हुनु भएको थियो ।

कल्पवृक्ष
चैत्र २९ शुक्रबार, १२:०६ अपराह्न

पक्राउ परे दुर्गा प्रसाईं : झापाबाट काठमाडौं ल्याइँदै

भारतमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदै छ । यही चैत १५ गते राजवादीले गरेको आन्दोलनमा हिंसात्मक गतिविधिपछि उनी भागेर भारत पुगेका थिए । भारत प्रहरीको सहयोगमा भारतको आसामबाट पक्राउ परेका उनलाई भद्रपुर विमानस्थलबाट राजधानी ल्याइँदै गरेको हो ।

कल्पवृक्ष
चैत्र २६ मंगलबार, १:०२ अपराह्न

चैत १५ को वितण्डा : तीनकुने घटनामा पक्राउ परे ७३ जना

राजधानी काठमाडौंको तीनकुनेमा विवादित पात्र दुर्गा प्रसाईँको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ पर्नेको संख्या ७३ पुगेको छ। यी पक्राउ परेकाहरु लुटपाटदेखि चोरीमा पनि संलग्न थिए ।

कल्पवृक्ष
चैत्र २६ मंगलबार, १२:४७ अपराह्न

भारतीय प्रहरीलाई अनुमतिबेगर अन्य देशमा नजान कडा निर्देशन

नेपालमा केहीअघि भारतीय प्रहरी पक्राउ परे । उनीहरु पक्राउ परेपछि भारत सरकारको आग्रहमा छुटाइयो पनि । यसको असर भारतको गृहमन्त्रालयमा प¥यो र मन्त्रालयले आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।

कल्पवृक्ष
चैत्र २५ सोमबार, १:२५ अपराह्न

धमलाका नाममा ४६ लाख

पत्रकारिताको हस्ती भनेर चिनिने र समग्रमा पत्रकारिताका कलङ्क नै भनेर चिनिने कथित पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबले सरकारलाई तिर्नुपर्ने कर नतिरेपछि ३५ दिनभित्र भुक्तानी गर्न समाज कल्याण परिषद्ले ताकेता गरेको छ । परिषदको भृकुटीमण्डप व्यवस्थापन विभागले स्टल,बुथ,भवन प्रयोग गरेका विभिन्न व्यक्ति,संस्था तथा मन्त्रालयलाई आफ्नो बक्यौता रकम तत्काल तिर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

कल्पवृक्ष
चैत्र २५ सोमबार, १२:०९ अपराह्न

बुटवल मेडिकल कलेजलाई ५० बिघा जग्गा उपलब्ध

भैरहवाको बुटवलमा रहेको बुटवल मेडिकल कलेजलाई ५० बिघा जग्गा उपलब्ध भएको छ । जग्गा नभएर र बजेटअभावबीच ६ वर्षदेखि रोकिएको कलेज निर्माण अब भने सुरु हुने देखिएको छ ।

कल्पवृक्ष
चैत्र २५ सोमबार, १२:०१ अपराह्न

रवि लामिछाने भैरहवा कारागारमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविशरण लामिछानेलाई भैरहवा कारगार चलान गरिएको छ । गत शुक्रवार राति राजधानीको बुढानीलकण्ठबाट पक्राउ परेका उनलाई जहाजबाट राति नै भैरहवा लगिएको थियो ।

कल्पवृक्ष
चैत्र २४ आइतबार, १:१० अपराह्न

यही चैत २६ मा राप्रपाले राजधानीमा शक्ति प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । यो शक्ति प्रदर्शनलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यबाहक संयोजक प्राडा जगमान गुरुङले समर्थन गर्ने बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह पनि गरेका छन् ।

कल्पवृक्ष
चैत्र २३ शनिबार, १२:४० अपराह्न

नेपाल बार एशोसिएशन : मतदान जारी

चेतन घिमिरे / पाँचथर

कल्पवृक्ष
चैत्र २३ शनिबार, १२:४१ अपराह्न

दुर्गा प्रसाईं भारत पुगे : भाग्न चढेको गाडी इटहरीमा

चेतन घिमिरे / पाँचथर

कल्पवृक्ष
चैत्र २२ शुक्रबार, १२:२६ अपराह्न

सुनको मूल्यमा उच्च गिरावट : ३ हजार ९ सय रुपैयाँले घट्यो

आज (शुक्रवार) सुनको मूल्यमा उच्च गिरावट आएको छ । पहेँलो धातु (सुन) तोलामा ३ हजार ९ सय  रुपैयाँले घटेको हो । मूल्य घटेसँगै सुन तोलाका १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

कल्पवृक्ष
चैत्र २२ शुक्रबार, १२:११ अपराह्न

दक्षिण कोरिया : राष्ट्रपति सुक योलको पद गयो

दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योल पदबाट बर्खास्त भएका छन् । गत वर्षको अन्त्यमा मार्शल ल घोषणा गरेपछि उनलाई संसदले महाभियोग लगाएको थियो । शुक्रबार संवैधानिक अदालतले उनिमाथि लगाइएको महाभियोग सदर गरेसँगै उनी पदबाट बर्खस्त भएका हुन् ।

कल्पवृक्ष
चैत्र २३ शनिबार, १२:४३ अपराह्न

पाँचथरमा डडेलो : दुई जनाको मृत्यु

चेतन घिमिरे / पाँचथर

कल्पवृक्ष
चैत्र २२ शुक्रबार, १२:२२ अपराह्न

पाँचथर डढेलो : एक जनाको मृत्यु, ३ जना गम्भीर

पाँचथरको कुम्मायक गाउँपालिकाको एक निजी वनमा लागेको डडेलोमा परेर एक जनाको मृत्यु भएको छ । चार जना घाइते छन् । घाइतेहरुको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

कल्पवृक्ष
चैत्र १३ बुधबार, ८:५७ पूर्वाह्न

त्रिचन्द्र क्याम्पस : फेरि बिथोलियो स्ववियु निर्वाचन

त्रिचन्द्र बहुमुखी क्याम्पसमा आज (बुधबार) हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव फेरि बिथोलिएको छ । निर्वाचन समितिले मतदानका लागि सहज वातावरण नभएको भन्दै चुनाव नगर्ने निर्णय स्थगित हुने जनाएको हो ।

कल्पवृक्ष
चैत्र १३ बुधबार, ८:४२ पूर्वाह्न

टीआरसीमा पुरानै पात्र

सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मा पुरानै टिम सिफारिस भएको छ । सरकारले गठन गरेको यो टिममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अमेरिकाका पूर्व राजदूत डा अर्जुनबहादुर कार्की र स्टेला तामाङ रहेका छन् ।


डा महावीर पुनले युट्युब साइट चलाउने

डा महावीर पुनले युट्युब साइट चलाउने

चैत्र १२ मंगलबार, २:३५ अपराह्न
सयबढी प्रहरले लिए कठिन कमाण्डो तालिम

सयबढी प्रहरले लिए कठिन कमाण्डो तालिम

चैत्र १२ मंगलबार, २:२४ अपराह्न
सेयर बजार साढे ३० अङ्कले बढ्यो

सेयर बजार साढे ३० अङ्कले बढ्यो

चैत्र ११ सोमबार, ३:४१ अपराह्न
एसइई सुरु ५ लाखबढी विद्यार्थी सहभागी

एसइई सुरु ५ लाखबढी विद्यार्थी सहभागी

चैत्र ७ बिहीबार, ९:२५ पूर्वाह्न
आगलागीमा परेर एक बालकको मृत्यु

आगलागीमा परेर एक बालकको मृत्यु

चैत्र ५ मंगलबार, ४:४४ अपराह्न
प्रहरीको ३१ औं आईजीपी भए दिपक थापा

प्रहरीको ३१ औं आईजीपी भए दिपक थापा

चैत्र ५ मंगलबार, ४:४४ अपराह्न
अमेरिकामा जहाजमा आगो लाग्यो : १७८ जना नै सुरक्षित

अमेरिकामा जहाजमा आगो लाग्यो : १७८ जना नै सुरक्षित

फाल्गुन ३० शुक्रबार, २:३४ अपराह्न
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

फाल्गुन ३० शुक्रबार, १:४४ अपराह्न
सुन अहिलेसम्मकै महंगो

सुन अहिलेसम्मकै महंगो

फाल्गुन ३० शुक्रबार, १:१८ अपराह्न
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

फाल्गुन ३० शुक्रबार, १२:५२ अपराह्न
चीन सरकारले ५० विद्युतीय एम्बुलेन्स दिने

चीन सरकारले ५० विद्युतीय एम्बुलेन्स दिने

फाल्गुन २९ बिहीबार, १२:५२ अपराह्न
होलीमा २७०६ प्रहरी परिचालन : ७५ ठाउँमा चेकिङ

होलीमा २७०६ प्रहरी परिचालन : ७५ ठाउँमा चेकिङ

फाल्गुन २९ बिहीबार, १२:२६ अपराह्न
पूर्वराजा पक्षधर राणाजी भागेर भारततिर

पूर्वराजा पक्षधर राणाजी भागेर भारततिर

फाल्गुन २८ बुधबार, ५:१७ अपराह्न
पाँचथर समाज, नेपालको पदबहाली र कार्य विभाजन

पाँचथर समाज, नेपालको पदबहाली र कार्य विभाजन

फाल्गुन २८ बुधबार, ३:५७ अपराह्न
शिक्षक महासंघ एमाले मुख्यालयमा धर्नामा

शिक्षक महासंघ एमाले मुख्यालयमा धर्नामा

फाल्गुन २८ बुधबार, ३:०५ अपराह्न
महेन्द्र मोरङ क्याम्पस : प्रहरीले फोड्यो ताला

महेन्द्र मोरङ क्याम्पस : प्रहरीले फोड्यो ताला

फाल्गुन २८ बुधबार, २:४८ अपराह्न
डा तोसिमा कार्कीले जितिन मुद्धा

डा तोसिमा कार्कीले जितिन मुद्धा

फाल्गुन २७ मंगलबार, ४:२३ अपराह्न
ताप्लेजुङ केबुलकार : देस्रो चरणको आन्दोलन घोषणा

ताप्लेजुङ केबुलकार : देस्रो चरणको आन्दोलन घोषणा

फाल्गुन २७ मंगलबार, ४:११ अपराह्न
होली मर्यादित खेल्न ललितपुर प्रहरीको आग्रह

होली मर्यादित खेल्न ललितपुर प्रहरीको आग्रह

फाल्गुन २७ मंगलबार, २:५१ अपराह्न
दुर्गा प्रसार्ईँ लिङदेन र थापाविरुद्ध खनिए

दुर्गा प्रसार्ईँ लिङदेन र थापाविरुद्ध खनिए

फाल्गुन २७ मंगलबार, २:२४ अपराह्न
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

फाल्गुन २७ मंगलबार, १:२६ अपराह्न
वीरको निर्देशकमा डा शर्मा

वीरको निर्देशकमा डा शर्मा

फाल्गुन २७ मंगलबार, १:१२ अपराह्न
राप्रपाले बुझायो एक लाख जरीवाना

राप्रपाले बुझायो एक लाख जरीवाना

फाल्गुन २६ सोमबार, ४:०६ अपराह्न
रवि लामिछाने : उच्च अदालत बुटवलमा पुनरावेदन

रवि लामिछाने : उच्च अदालत बुटवलमा पुनरावेदन

फाल्गुन २६ सोमबार, १:४९ अपराह्न
प्याब्सन अध्यक्ष : कृष्ण अधिकारी निर्विरोध

प्याब्सन अध्यक्ष : कृष्ण अधिकारी निर्विरोध

फाल्गुन २६ सोमबार, १:३२ अपराह्न
आइपुगे पूर्वराजा ज्ञानेन्द्र काठमाडौं

आइपुगे पूर्वराजा ज्ञानेन्द्र काठमाडौं

फाल्गुन २५ आइतबार, ४:३८ अपराह्न
३८ जना नेपाली अमेरिकाबाट फर्काइए

३८ जना नेपाली अमेरिकाबाट फर्काइए

फाल्गुन २५ आइतबार, ४:२९ अपराह्न
टेकुको ढलमा खसेका युवाको प्रहरीले ग¥यो उद्धार

टेकुको ढलमा खसेका युवाको प्रहरीले ग¥यो उद्धार

फाल्गुन २५ आइतबार, १२:४२ अपराह्न
भारतले बिजुली दिएपछि नेपालमा लोडसेडिङ अन्त्य

भारतले बिजुली दिएपछि नेपालमा लोडसेडिङ अन्त्य

फाल्गुन २२ बिहीबार, ४:०१ अपराह्न
नवनियुक्त स्वास्थ्य सचिव : हिजो बढुवा, आजा बहाली

नवनियुक्त स्वास्थ्य सचिव : हिजो बढुवा, आजा बहाली

फाल्गुन २२ बिहीबार, ३:५२ अपराह्न
रिंकु हत्या प्रकरण : मुख्य आरोपी मण्डल पक्राउ

रिंकु हत्या प्रकरण : मुख्य आरोपी मण्डल पक्राउ

फाल्गुन २२ बिहीबार, ३:४२ अपराह्न
सात जना सहसचिवको सरुवा

सात जना सहसचिवको सरुवा

फाल्गुन २२ बिहीबार, ३:३६ अपराह्न
२९ सयबाट घट्यो सेयर बजार

२९ सयबाट घट्यो सेयर बजार

फाल्गुन १९ सोमबार, ५:१७ अपराह्न
पूर्व युवराज पारसलाई हृदयघात : खतरामुक्त

पूर्व युवराज पारसलाई हृदयघात : खतरामुक्त

फाल्गुन १९ सोमबार, ५:०१ अपराह्न
सबैभन्दा धनी दल एमाले, अरू घाटामा

सबैभन्दा धनी दल एमाले, अरू घाटामा

फाल्गुन १६ शुक्रबार, ९:५५ पूर्वाह्न
भारतको बिहार र पश्चिम बंगालसम्म भूकम्पको धक्का

भारतको बिहार र पश्चिम बंगालसम्म भूकम्पको धक्का

फाल्गुन १६ शुक्रबार, ९:४३ पूर्वाह्न
शर्मिला बनेपाको होटलमा मृत फेला

शर्मिला बनेपाको होटलमा मृत फेला

फाल्गुन १६ शुक्रबार, ९:३१ पूर्वाह्न
२८ जना प्रहरी निरीक्षक माग्यो सशस्त्रले

२८ जना प्रहरी निरीक्षक माग्यो सशस्त्रले

फाल्गुन १६ शुक्रबार, ९:२२ पूर्वाह्न
काठमाडौं महानगरले शैक्षिक मेला – २०८१ गर्दै

काठमाडौं महानगरले शैक्षिक मेला – २०८१ गर्दै

फाल्गुन १५ बिहीबार, १२:४५ अपराह्न
आज (बिहीवार) बाट पानी पार्ने प्रणाली भित्रदै

आज (बिहीवार) बाट पानी पार्ने प्रणाली भित्रदै

फाल्गुन १५ बिहीबार, १०:०३ पूर्वाह्न
खोटाङमा मृत भेटिए महिला र पुरुष

खोटाङमा मृत भेटिए महिला र पुरुष

फाल्गुन १५ बिहीबार, ९:५१ पूर्वाह्न
चल्यो फेसबुक

चल्यो फेसबुक

फाल्गुन १५ बिहीबार, ९:२७ पूर्वाह्न
राराको होटेलमा आगलागी : ठूलो क्षति भएको दावी

राराको होटेलमा आगलागी : ठूलो क्षति भएको दावी

फाल्गुन १५ बिहीबार, ९:२२ पूर्वाह्न
लोकप्रियको ‘सुनुवार भाषा सिकौं’ : छोटो टिप्पणी

लोकप्रियको ‘सुनुवार भाषा सिकौं’ : छोटो टिप्पणी

फाल्गुन १४ बुधबार, ११:४२ पूर्वाह्न
इलामको जसवीरे चिया उद्योगमा आगलागी

इलामको जसवीरे चिया उद्योगमा आगलागी

फाल्गुन १४ बुधबार, १०:२४ पूर्वाह्न
धादिङमा ट्याङ्कर दुर्घटना : दुई जनाको मृत्यु

धादिङमा ट्याङ्कर दुर्घटना : दुई जनाको मृत्यु

फाल्गुन १४ बुधबार, ८:४४ पूर्वाह्न
लोकप्रियको ‘सुनुवार भाषा सिकौं’ विमोचन

लोकप्रियको ‘सुनुवार भाषा सिकौं’ विमोचन

फाल्गुन १३ मंगलबार, ९:५३ पूर्वाह्न
काभ्रेमा बस दुर्घटना : एक जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना : एक जनाको मृत्यु

फाल्गुन ८ बिहीबार, १०:०१ पूर्वाह्न
प्रकृतिलाई ७६ वर्षीय हजुरबुवाले दिए दागबत्ती

प्रकृतिलाई ७६ वर्षीय हजुरबुवाले दिए दागबत्ती

फाल्गुन ८ बिहीबार, ९:५३ पूर्वाह्न
सुनसरीमा बर्डफ्लु : सावधानी अपनाउन आग्रह

सुनसरीमा बर्डफ्लु : सावधानी अपनाउन आग्रह

फाल्गुन ७ बुधबार, १०:५८ पूर्वाह्न
अभिनेत्री शिल्पा अब सन्यासी

अभिनेत्री शिल्पा अब सन्यासी

फाल्गुन ७ बुधबार, १०:४३ पूर्वाह्न
वडाअध्यक्ष नेम्बाङको निधन

वडाअध्यक्ष नेम्बाङको निधन

फाल्गुन ७ बुधबार, १०:३५ पूर्वाह्न
चिकित्सकहरु कालोपट्टी बाँधेर धर्नामा उत्रँदै

चिकित्सकहरु कालोपट्टी बाँधेर धर्नामा उत्रँदै

फाल्गुन ७ बुधबार, १०:२१ पूर्वाह्न
नेपाल प्रहरीले एआई प्रविधि प्रयोग गर्दै

नेपाल प्रहरीले एआई प्रविधि प्रयोग गर्दै

फाल्गुन ६ मंगलबार, ९:४२ पूर्वाह्न
अमेरिकाबाट फर्काइए २३ जना नेपाली

अमेरिकाबाट फर्काइए २३ जना नेपाली

फाल्गुन ६ मंगलबार, ९:०० पूर्वाह्न
भारतको नयाँदिल्लीमा भूकम्प

भारतको नयाँदिल्लीमा भूकम्प

फाल्गुन ५ सोमबार, ९:३९ पूर्वाह्न
हलेसीको आगलागी ग्यास सिलिण्डर पड्केर

हलेसीको आगलागी ग्यास सिलिण्डर पड्केर

फाल्गुन ५ सोमबार, ९:१७ पूर्वाह्न
प्रहरीका नायव निरीक्षक झापामा मृत भेटिए

प्रहरीका नायव निरीक्षक झापामा मृत भेटिए

फाल्गुन ४ आइतबार, १:४३ अपराह्न
फिदिमको हेंवाखोलामा बेलिब्रिज निर्माण सुरु

फिदिमको हेंवाखोलामा बेलिब्रिज निर्माण सुरु

फाल्गुन ४ आइतबार, १:२९ अपराह्न
सभापोखरी आगलागी : पीडितलाई १७ लाख सहयोग

सभापोखरी आगलागी : पीडितलाई १७ लाख सहयोग

फाल्गुन ४ आइतबार, १:३० अपराह्न
नयाँदिल्ली रेल स्टेसनमा भागदौड : १८ जनाको मृत्यु

नयाँदिल्ली रेल स्टेसनमा भागदौड : १८ जनाको मृत्यु

फाल्गुन ४ आइतबार, १०:२७ पूर्वाह्न
बर्दियामा चितुवाको आक्रमणः बालकको मृत्यु

बर्दियामा चितुवाको आक्रमणः बालकको मृत्यु

फाल्गुन ४ आइतबार, १०:१४ पूर्वाह्न
शंखरापुर बस दुर्घटना : ३ को मृत्यु, ४० जना घाइते

शंखरापुर बस दुर्घटना : ३ को मृत्यु, ४० जना घाइते

फाल्गुन १ बिहीबार, ८:४८ पूर्वाह्न
यौन दुराचारी राईलाई सजायाँ किन कम ?

यौन दुराचारी राईलाई सजायाँ किन कम ?

माघ २६ शनिबार, ८:३६ पूर्वाह्न
७५ जना इन्सपेक्टर डीएसपी बढुवा सिफारिस

७५ जना इन्सपेक्टर डीएसपी बढुवा सिफारिस

माघ २६ शनिबार, ८:२३ पूर्वाह्न
कैलालीमा मृत भेटिए आमाछोरी

कैलालीमा मृत भेटिए आमाछोरी

माघ २५ शुक्रबार, १२:०६ अपराह्न
झापामा युवक मृत : युवती र होटल सञ्चालक पक्राउ

झापामा युवक मृत : युवती र होटल सञ्चालक पक्राउ

माघ २५ शुक्रबार, ११:५८ पूर्वाह्न
नेपाल टेलिकम सवा ६ अर्ब नाफामा

नेपाल टेलिकम सवा ६ अर्ब नाफामा

माघ २२ मंगलबार, १:३४ अपराह्न
अब फिदिममा किरिया खर्च १० हजार

अब फिदिममा किरिया खर्च १० हजार

माघ २२ मंगलबार, ११:३१ पूर्वाह्न
बढुवा भएका एसपीहरुको पदस्थापना

बढुवा भएका एसपीहरुको पदस्थापना

माघ २२ मंगलबार, ९:३८ पूर्वाह्न
आवासीय चिकित्सक : ओपीडी सेवा बहिष्कार

आवासीय चिकित्सक : ओपीडी सेवा बहिष्कार

माघ २२ मंगलबार, ९:२३ पूर्वाह्न
चुनाव लड्न पूर्व राष्ट्रपति विद्या तयार

चुनाव लड्न पूर्व राष्ट्रपति विद्या तयार

माघ २१ सोमबार, १०:१० पूर्वाह्न
अनलाइन जुवा : १० भारतीयसहित २४ जना पक्राउ

अनलाइन जुवा : १० भारतीयसहित २४ जना पक्राउ

माघ २१ सोमबार, १०:२३ पूर्वाह्न
सिटिइभिटी : उपाध्यक्ष बरालको नियुक्ति बदर

सिटिइभिटी : उपाध्यक्ष बरालको नियुक्ति बदर

माघ २१ सोमबार, ९:४३ पूर्वाह्न
प्युठानमा ६९ वर्षीय पुरुषको हत्या

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या

माघ २० आइतबार, ११:३२ पूर्वाह्न
साउदीमा सडक दुर्घटना : तीन नेपालीको मृत्यु

साउदीमा सडक दुर्घटना : तीन नेपालीको मृत्यु

माघ २० आइतबार, ९:३८ पूर्वाह्न
अमेरिकामा विमान दुर्घटना : ७ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना : ७ जनाको मृत्यु

माघ २० आइतबार, ९:२० पूर्वाह्न
कुटपिटबाट चौधरीको मृत्यु

कुटपिटबाट चौधरीको मृत्यु

माघ २० आइतबार, ८:५५ पूर्वाह्न
एसएसपी भट्टराईको बिदाइ, बस्नेतको स्वागत

एसएसपी भट्टराईको बिदाइ, बस्नेतको स्वागत

माघ २० आइतबार, ८:४३ पूर्वाह्न
अछाममा दुई किशोरीको हत्या : नेपाल प्रहरी

अछाममा दुई किशोरीको हत्या : नेपाल प्रहरी

माघ १८ शुक्रबार, ८:५४ पूर्वाह्न
गोली चलाएर लागुऔषध कारोबारी पक्राउ

गोली चलाएर लागुऔषध कारोबारी पक्राउ

माघ १८ शुक्रबार, ८:१८ पूर्वाह्न
आठराईः आठराई रहेन

आठराईः आठराई रहेन

माघ १७ बिहीबार, ८:३३ पूर्वाह्न
अछाममा दुई किशोरी मृत : दुई किशोर पक्राउ

अछाममा दुई किशोरी मृत : दुई किशोर पक्राउ

माघ १४ सोमबार, ९:३० पूर्वाह्न
प्रहरीका १८ एसएसपीको  सरुवा

प्रहरीका १८ एसएसपीको सरुवा

माघ १२ शनिबार, ९:३१ पूर्वाह्न
१७ एसपीको सरुवा

१७ एसपीको सरुवा

माघ १२ शनिबार, ९:०२ पूर्वाह्न
क्रान्तिकारीमा नेतृत्वका लागि आज चुनाव

क्रान्तिकारीमा नेतृत्वका लागि आज चुनाव

माघ १२ शनिबार, ८:१३ पूर्वाह्न
बुद्ध एअरमा बस्नेत दाजुभाइबीच काटामार

बुद्ध एअरमा बस्नेत दाजुभाइबीच काटामार

माघ ११ शुक्रबार, १:०६ अपराह्न
सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

माघ ११ शुक्रबार, १२:३४ अपराह्न
‘ब्रेक थ्रु’ हुँदै सिद्धबाबा सुरूङ

‘ब्रेक थ्रु’ हुँदै सिद्धबाबा सुरूङ

माघ ११ शुक्रबार, ८:३५ पूर्वाह्न
काभ्रेको सामुदायिक वनमा भीषण डढेलो

काभ्रेको सामुदायिक वनमा भीषण डढेलो

माघ १० बिहीबार, ८:२९ पूर्वाह्न
२५ एसएसपीलाई दर्ज्यानी चिन्ह

२५ एसएसपीलाई दर्ज्यानी चिन्ह

माघ १० बिहीबार, ८:१७ पूर्वाह्न
टर्कीको होटलमा आगलागी : ७६ जनाको ज्यान गयो

टर्कीको होटलमा आगलागी : ७६ जनाको ज्यान गयो

माघ ९ बुधबार, ९:३८ पूर्वाह्न
रामदेव र बालकृष्ण खोज्दै भारत प्रहरी

रामदेव र बालकृष्ण खोज्दै भारत प्रहरी

माघ ७ सोमबार, ९:३० पूर्वाह्न
विपदमा पाँचथरमा १० जनाको मृत्यु

विपदमा पाँचथरमा १० जनाको मृत्यु

माघ ७ सोमबार, ९:११ पूर्वाह्न
५० हजार धरौटीमा छुटे डा निकोलस

५० हजार धरौटीमा छुटे डा निकोलस

माघ ४ शुक्रबार, ११:१४ अपराह्न
डा निकोलस हिरासतमा

डा निकोलस हिरासतमा

माघ ७ सोमबार, ९:५९ पूर्वाह्न
लप्सीफेंदीमा झडप : १३ जना प्रहरी हिरासतमा

लप्सीफेंदीमा झडप : १३ जना प्रहरी हिरासतमा

माघ ४ शुक्रबार, ९:३१ पूर्वाह्न
कुटपिटबाट रुपन्देहीमा मजदुरको मृत्यु

कुटपिटबाट रुपन्देहीमा मजदुरको मृत्यु

माघ ४ शुक्रबार, ९:०२ पूर्वाह्न
आशिका तामाङ : पाँच दिन हिरासतमा

आशिका तामाङ : पाँच दिन हिरासतमा

माघ ३ बिहीबार, १०:०९ पूर्वाह्न
इजरायल–हमास युद्ध १५ महिनापछि विराम

इजरायल–हमास युद्ध १५ महिनापछि विराम

माघ ३ बिहीबार, १०:०२ पूर्वाह्न
बीमा रकमको लोभले श्रीमानको हत्या

बीमा रकमको लोभले श्रीमानको हत्या

माघ ३ बिहीबार, ९:५२ पूर्वाह्न
दुई मोटरसाइकल ठोक्किए, दुई जनाकै ज्यान गयो

दुई मोटरसाइकल ठोक्किए, दुई जनाकै ज्यान गयो

माघ ३ बिहीबार, ९:२१ पूर्वाह्न
कालिमाटीमा यस्तो छ तरकारीको मूल्य

कालिमाटीमा यस्तो छ तरकारीको मूल्य

माघ २ बुधबार, १०:५८ पूर्वाह्न
पाँचथरमा फोनिजको नयाँ समिति

पाँचथरमा फोनिजको नयाँ समिति

माघ २ बुधबार, १०:५० पूर्वाह्न
७१ जिल्लामा भूमि आयोग गठन

७१ जिल्लामा भूमि आयोग गठन

माघ २ बुधबार, १०:४२ पूर्वाह्न
रविशरणको थुनछेक बहस आज पनि

रविशरणको थुनछेक बहस आज पनि

माघ २ बुधबार, १०:३४ पूर्वाह्न
एमालेका पूर्वसांसद कार्की पनि निलम्बित

एमालेका पूर्वसांसद कार्की पनि निलम्बित

माघ २ बुधबार, १०:१९ पूर्वाह्न
लसएन्जलस आगलागी : २४ को मृत्यु, २३ जना बेपत्ता

लसएन्जलस आगलागी : २४ को मृत्यु, २३ जना बेपत्ता

माघ १ मंगलबार, ११:५६ पूर्वाह्न
एसईईको परीक्षा तालिका सार्वजनिक

एसईईको परीक्षा तालिका सार्वजनिक

माघ १ मंगलबार, ९:१७ पूर्वाह्न
अमेरिकामा कार दुर्घटना : २ जना नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना : २ जना नेपालीको मृत्यु

पुस २६ शुक्रबार, १०:३५ पूर्वाह्न
ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पक्राउ

ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पक्राउ

पुस २५ बिहीबार, ११:१८ पूर्वाह्न
सशस्त्रका चार डिआइजीको जागिर एक वर्ष थपियो

सशस्त्रका चार डिआइजीको जागिर एक वर्ष थपियो

पुस २४ बुधबार, ११:५५ पूर्वाह्न
डोटीमा महिलाको वेवारिसे शव

डोटीमा महिलाको वेवारिसे शव

पुस २४ बुधबार, १२:५७ अपराह्न
कल सेन्टरमा प्रहरीको छापा : ५३ जना पक्राउ

कल सेन्टरमा प्रहरीको छापा : ५३ जना पक्राउ

पुस २३ मंगलबार, ८:४० पूर्वाह्न
सर्वोच्च बार अध्यक्षमा पोखरेल

सर्वोच्च बार अध्यक्षमा पोखरेल

पुस २१ आइतबार, १०:२१ पूर्वाह्न
धोबिखोलामा उत्तानो परेको कार

धोबिखोलामा उत्तानो परेको कार

पुस २१ आइतबार, ९:३० पूर्वाह्न
सर्वेन्द्र खनालले एमाले छोेडे

सर्वेन्द्र खनालले एमाले छोेडे

पुस २१ आइतबार, ९:२० पूर्वाह्न
बझाङमा जिप दुर्घटना : ५ जनाको मृत्यु

बझाङमा जिप दुर्घटना : ५ जनाको मृत्यु

पुस १९ शुक्रबार, ८:४९ पूर्वाह्न
बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

पुस १८ बिहीबार, २:३६ अपराह्न
गौशालामा युवती मृत फेला : हत्याको आशंका

गौशालामा युवती मृत फेला : हत्याको आशंका

पुस १८ बिहीबार, १:५८ अपराह्न
रिक्त दुई एआइजी पद : कडायत र केसी बढुवा सिफारिस

रिक्त दुई एआइजी पद : कडायत र केसी बढुवा सिफारिस

पुस १८ बिहीबार, ११:५३ पूर्वाह्न
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी तामाङ

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी तामाङ

पुस १८ बिहीबार, ११:५३ पूर्वाह्न
पाँच जना नवनियुक्त राजदूतहरूले लिए शपथ

पाँच जना नवनियुक्त राजदूतहरूले लिए शपथ

पुस १७ बुधबार, १२:५४ अपराह्न
चार एआईजी र दुई जना डिआइजीको विदाइ

चार एआईजी र दुई जना डिआइजीको विदाइ

पुस १७ बुधबार, १२:४९ अपराह्न
प्रतिनिधिसभा सचिवमा झापाका राई नियुक्त

प्रतिनिधिसभा सचिवमा झापाका राई नियुक्त

पुस १७ बुधबार, १२:४९ अपराह्न
राष्ट्रिय पोशाक एवं टोपी दिवस आज

राष्ट्रिय पोशाक एवं टोपी दिवस आज

पुस १७ बुधबार, १२:५१ अपराह्न
एक करोड बढी रकम तिरेर छुटे भरत जंगम

एक करोड बढी रकम तिरेर छुटे भरत जंगम

पुस १७ बुधबार, १२:५१ अपराह्न
शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

पुस १७ बुधबार, ४:३३ अपराह्न
प्रतिनिधि सभा : सचिवमा हर्कराज राई

प्रतिनिधि सभा : सचिवमा हर्कराज राई

पुस १५ सोमबार, ८:४७ पूर्वाह्न
पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

पुस १५ सोमबार, ८:१४ अपराह्न
पूर्वन्यायाधीश वस्तीको निधन

पूर्वन्यायाधीश वस्तीको निधन

पुस १३ शनिबार, १०:४२ पूर्वाह्न
जडिबुटी अभियन्ता ‘दाह्री बा’

जडिबुटी अभियन्ता ‘दाह्री बा’

पुस १३ शनिबार, ८:४१ पूर्वाह्न
धरहराबाट एक महिनामा ५५ लाख राजश्व

धरहराबाट एक महिनामा ५५ लाख राजश्व

पुस १० बुधबार, ८:३८ पूर्वाह्न
मोरङमा महिलामाथि बलात्कार : तीन जना पक्राउ

मोरङमा महिलामाथि बलात्कार : तीन जना पक्राउ

पुस १० बुधबार, ८:२७ पूर्वाह्न
आज उच्च क्षेत्रमा हिमपात हुने

आज उच्च क्षेत्रमा हिमपात हुने

पुस १० बुधबार, ८:१८ पूर्वाह्न
नेपाल जेसिसको अध्यक्षमा रजनी थापा

नेपाल जेसिसको अध्यक्षमा रजनी थापा

पुस ९ मंगलबार, २:०० अपराह्न
ललितपुरमा एक विद्यार्थीको हत्या

ललितपुरमा एक विद्यार्थीको हत्या

पुस ९ मंगलबार, ११:४७ पूर्वाह्न
हुम्लामा भारी हिमपात, कष्टकर बन्दै जनजीवन

हुम्लामा भारी हिमपात, कष्टकर बन्दै जनजीवन

पुस ९ मंगलबार, १०:२८ पूर्वाह्न
भक्तपुरमा बाबु– छोरा मृत भेटिए

भक्तपुरमा बाबु– छोरा मृत भेटिए

पुस ८ सोमबार, २:४६ अपराह्न
जापानले चारजना नेपालीलाई नेपााल फिता

जापानले चारजना नेपालीलाई नेपााल फिता

पुस १९ शुक्रबार, १२:३७ अपराह्न
नेविसंघमा शेखर पक्षको समानान्तर गतिविधि

नेविसंघमा शेखर पक्षको समानान्तर गतिविधि

पुस ६ शनिबार, ८:३१ पूर्वाह्न
मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि बन्द

मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि बन्द

पुस ५ शुक्रबार, ३:३५ अपराह्न
जनकपुरमा बेवारिसो शव भेटियो

जनकपुरमा बेवारिसो शव भेटियो

पुस ५ शुक्रबार, ११:१२ पूर्वाह्न
रविको तस्वीर सार्वजनिक: छानबिन समिति गठन

रविको तस्वीर सार्वजनिक: छानबिन समिति गठन

पुस ५ शुक्रबार, ८:५७ पूर्वाह्न
थानकोट क्षेत्र आज लोडसेडिङमा

थानकोट क्षेत्र आज लोडसेडिङमा

पुस ५ शुक्रबार, ८:२७ पूर्वाह्न
रवि लामिछाने थप चार दिन हिरासतमा बस्ने

रवि लामिछाने थप चार दिन हिरासतमा बस्ने

पुस २ मंगलबार, ९:२७ अपराह्न
साढे ३१ किलो तौलको अजिङ्गरको उद्धार

साढे ३१ किलो तौलको अजिङ्गरको उद्धार

मंसिर ३०, आइतबार || ११:४९ पूर्वाह्न
सन् २०२४ मा ६८ जना पत्रकारको हत्या

सन् २०२४ मा ६८ जना पत्रकारको हत्या

२९, शनिबार || ४:३२ अपराह्न
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२८, शुक्रबार || ११:२२ अपराह्न