-कल्पवृक्ष/काठमाडौं
यो वर्ष करिव ५ खर्ब २१ अर्ब रुपैयाँ बिदेशबाट भित्रिएको छ । चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिकम्ममा उक्त रकम भित्रिएको हो । गत वर्ष यही समयमा ३ अर्ब ६० करोड रुपैयाँमात्र भित्रिएके थियो ।
गत कात्तिक महिनासम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ४७ हजार ४ सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ जना रहेको छ ।