Advertisement GIF
कल्पवृक्ष
२९, शनिबार || ४:३२ अपराह्न
सन् २०२४ मा ६८ जना पत्रकारको हत्या

-कल्पवृक्ष

यो वर्ष अर्थात सन् २०२४ मा हालसम्म ६८ पत्रकारको हत्या भएको छ । युद्धग्रस्त देशमा अधिक संख्यामा पत्रकारको हत्या भएको हो । यस्ता देशमा ६० प्रतिशत पत्रकारको हत्या भएको छ भने अन्य देशमा ४० प्रतिशतको हत्या भएको हो ।

युनेस्कोका अनुसार युद्धग्रस्त क्षेत्रमा मात्रै ४२ जना पत्रकार मारिएका छन् । युद्धग्रस्त प्यालेस्टाइन, युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानमा पत्रकार मारिएका छन् ।