Advertisement GIF
कल्पवृक्ष
चैत्र ११ सोमबार, ३:४१ अपराह्न
सेयर बजार साढे ३० अङ्कले बढ्यो

आज (सोमवार) सेयर बजार केही बढेको छ । छ दिनदेखि निरन्तर घटेको बजार ३० दशमलव ५२ अंक अर्थात १ दशमलव १६ प्रतिशतले बढेको हो । यो वृद्धिपछि नेप्से २६४५ अंकमा पुगेको छ । नेप्सेका सबै सूचक बढेपनि कारोबार रकम भने घटेका छ । आज ४ अर्ब ४८ करोड रुपैयाँको भयो भने २ सय १० कम्पनीको मूल्य बढ्यो ३३ कम्पनीको भने घटेको छ ।