वैज्ञानिक डा महावीर पुनले तत्कालै युट्युव च्यानल सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले अतिरिक्त आयका लागि च्यानल चलाउन लागेको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनका अनुसार नियमित रुपमा १० देखि १५ मिनेटका सामाग्री च्यानलमा पोष्ट गरिनेछ ।