आज (शुक्रवार) सुनको मूल्यमा उच्च गिरावट आएको छ । पहेँलो धातु (सुन) तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै सुन तोलाका १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन बिहीवार सुन प्रतितोला एक लाख ८० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।