Advertisement GIF
कल्पवृक्ष
चैत्र २५ सोमबार, १२:०९ अपराह्न
बुटवल मेडिकल कलेजलाई ५० बिघा जग्गा उपलब्ध

भैरहवाको बुटवलमा रहेको बुटवल मेडिकल कलेजलाई ५० बिघा जग्गा उपलब्ध भएको छ । जग्गा नभएर र बजेटअभावबीच ६ वर्षदेखि रोकिएको कलेज निर्माण अब भने सुरु हुने देखिएको छ ।

स्थानीय शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।