Advertisement GIF
नेकपा एमालेले सात जना ‘कम्युनिस्ट योद्धा’ लाई सम्मान गर्दै

नेकपा एमालेले कम्युनिस्ट आन्दोलनका ‘योद्धा’ सात जनालाई सम्मान गर्ने भएको छ ।

एमालेका अनुसार लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) लाई सम्मान गरिनेछ ।