नौं महिनापछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामीअसार १५ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बस्ने जानकारी दिएका हुन् ।
बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी हुने कांग्रेसले जनाएको छ ।