Advertisement GIF
कल्पवृक्ष
असार ४ बुधबार, ८:३३ पूर्वाह्न
कैलाली कारागार : बेहोस भेटिएका युवकको मृत्यु

कैलाली कारागारमा एक जना कैदीको मृत्यु भएको छ । कारागारमा बेहोस् भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको उपचारको क्रममा मृत्यु भएकोहो । उ

नको मृत्यु भएपनि शव भने दुई दिनदेखि उठेको छैन । गत सोमवार राति साढे १० बजे उनी बेहोस् भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । उनको शरीरमा चोटपटक देखिएको छ । जसले कुटपिटबाट हत्या भएको आङ्कलन गरिएको छ । उनका आफन्तले घटनाको छानविनको माग गर्दै शव उठाउन मानेका छैनन् ।