Advertisement GIF
कल्पवृक्ष
असार ६ शुक्रबार, १:०४ अपराह्न
कैलालीमा मृत भेटिइन् सुत्केरी, नाबालक शिशु जिवितै

कैलालीको गौरीगंगा नगरपालिका–७ मा १९ वर्षीया १६ दिनकी सुत्केरी तुलसी नाथ मृत भेटिएकी छन् । उनको नवजात शिशु भने सकुशल रहेको प्रहरीले जनाएको छ । यो घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । नगरपालिका–७, कैलाशपुरमा आज (शुक्रवार) बिहान स्थानीय नाथ मृत फेला परेकी हुन् ।

घटना रहस्यमय रहेको देखिएको र प्रहरीले घटनास्थलको घेरा हालेर अनुसन्धान थालिसकेको जनाएको छ ।