Advertisement GIF
कल्पवृक्ष
असार १० मंगलबार, ८:३२ पूर्वाह्न
हामा स्टिलमा लागेको आगो नियन्त्रण

राजधानी काठमाडौंको कमलादीस्थित हामा स्टिलमा लागेको आगो नेपाली सेनाको नेतृत्वमा नियन्त्रणमा लिएको छ ।

मंगलवार (आज) युनी ग्लोबल कलेजअगाडि स्टिलमा भएको आगलागी नेपाली सेनाको नरसिंहदल गणले अन्य सुरक्षा निकाय, काठमाडौं महानगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको हो ।आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।