Advertisement GIF
कल्पवृक्ष
असार १० मंगलबार, ५:४७ अपराह्न
गौरव केसी उपरथीमा बढुवा

नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन् । सरकारले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सैनिक प्रवक्तासमेत रहिसकेका केसी पूर्वी पृतना प्रमुख भइसकेका छन् । केसी २०४७ सालमा नेपाली सेनाको अफिसर क्याडेटबाट सैनिक सेवामा प्रवेश गरेका हुन् ।