Advertisement GIF
कल्पवृक्ष
असार १२ बिहीबार, ८:३५ पूर्वाह्न
विष्णुमतीको बाढी : कार बगायो, महिलाको उद्धार

राजधानीका टोखामा विष्णुमति खोलाकोएक कार बगाएको छ । कारमा सवार महिलाको प्रहरी र स्थानीयले उद्धार गरेका छन् । चालक अंकुश सिंह रकोे कारमा भावना ओली पनि सवार थिइन ।

ग्राण्डी अस्पताल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुरकी ३४ वर्षीया ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् । बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको ईभी कार राति करिब १० बजे खोलामा खसेको र बाढीले बगाएको हो ।