Advertisement GIF
कल्पवृक्ष
असार १४ शनिबार, ६:२७ अपराह्न
नागरिकता विधेयक पारित : अब आमाको नामबाट नागरिकता पाइने

देशको संघीय संसदले आज (शनिबार) नागरिकता विधेयक– २०८२ पारित गरेको छ । यो विधेयक पारित भएसँगै अब आमाको नामबाट पनि नागरिकता लिन पाइनेछ । बुबाको पहिचान नभएका र एकल आमा भएका सन्तानले नागरिकता पाउने भएका हुन् ।

गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था भएको तर त्यसका लागि छुट्टै कानून निर्माण गर्नुपर्छ । त्यसका लागि सरकारले काम गरिरहेको गृहमन्त्री रमेश लेखकले संघीय संसदमा बताए ।