Advertisement GIF
कल्पवृक्ष
असार १४ शनिबार, ६:३२ अपराह्न
वृक्षरोपण महाअभियान सुरु

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा शनिबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपण महाअभियान सुरु गर्नु भयो । अब वर्षेनि वृक्षारोपण गर्ने सरकारको योजना छ ।

वर्षको एक करोडबढी विरुवा रोप्दै जाने लक्ष लिएको बताइन्छ । शनिबार सुरु भएको यो अभियान एक महिनासम्म देशभर सञ्चालन हुनेछ ।