Advertisement GIF
गुरुङबाट एमालेलाई प्राप्त जग्गा : सर्वाेच्चबाट एमालेको पक्षमा फैसला

भाटभटेनी डिपार्टमेन्ट स्टोरका प्रमुख मीनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेले पार्टी कार्यालय भवन बनाउन पाउने भएको छ । गुरुङले दान भनेर दिएको जग्गा लिनु गैरकानुनी भन्दै सर्वाेच्च अदातलमा मुद्धा परेको थियो ।

सर्वाेच्चले उक्त रिट निवेदन खारेज गरेपछि एमालेले पार्टी कार्यालय भवन बनाउन बाटो खुलेको हो । सर्वोच्चहरु अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।