लतिलपुरको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय तोकेको छ । मेयर बस्नेतले ९ करोड २२ लाख रुपैंयाको घुस लिएको र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका हुन् । उनलाई १३ करोड १२ लाख रुपैंयाँ सम्पत्ति शुद्धीकरण र २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ ।