Advertisement GIF
कल्पवृक्ष
असार २० शुक्रबार, १०:४६ पूर्वाह्न
माछा मार्न जाँदा गोहीले ने मारेपछि …

चितवनमा मध्य रात माछा मार्न भनेर बुढी राप्तीमा गएका एक युवालाई गोहीले नै मारेको छ । बिहीबार (हिजो) राति बुढीराप्तीमा माछा मार्न गएका जिल्लाको रत्ननगर नगरपालिका–८, चित्रसारी का २७ वर्षीय अभिषेक माझीलाई गोहीले खाएको हो । अभिषेक एक जना साथीसित माछा मार्न भन्दै बुढीराप्ती नदीमा गएका थिए । यो घटनाको चितवन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । विस्तृत विवरण आएको छैन ।