Advertisement GIF
कल्पवृक्ष
असार २० शुक्रबार, ५:२९ अपराह्न
स्पेन भ्रमण सकेर प्रम ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट स्वदेश फर्कनु भएको छ । स्पेनको सेभिया शहरमा आयोजित ‘विकासको लागि वित्त’ विषयक सम्मेलनमा सहभागी भएर प्रम ओली स्वदेश फर्कनु भएको हो । यही असार १४ गते त्यसतर्फ जानु भएका उहाँको २१ सदस्यीय भ्रमण टोली थियो ।