Advertisement GIF
कल्पवृक्ष
पुस ११ बिहीबार, ११:०८ अपराह्न
जाजरकोटमा भूकम्प : क्षतिको विवरण आउन बाँकी

जाजरकोटमा भूकम्प गएको छ । बिहान ६ बजेर ३६ मिनेमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन ।