Advertisement GIF
कल्पवृक्ष
पुस १७ बुधबार, १२:५१ अपराह्न
एक करोड बढी रकम तिरेर छुटे भरत जंगम

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम प्रहरी हिरासतबाट छुटेका छन् । उनी सहकारीमा रकम जम्मा गर्ने वचतकर्तासित मिलापत्र गरेर छुटेका हुन् । प्रहरी स्रोतका अनुसार उनले करोड बढी रकम दिएपछि छुटेका हुन् । गुडविल फर पेमेन्ट चेकमार्फत् एक करोड बढी रकम बुझाएपछि मिलापत्र गरी छुटेको एक प्रहरी अधिकारीले बताए ।