प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि सुरु भएकोमा शुभकामना व्यक्त गर्नु भएको छ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्वीर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्, नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना लेख्नु भएको छ ।
यो दिनलाई टोपी र धोती दिवशका रुपमा पनि मनाइने गरेको छ ।