Advertisement GIF
कल्पवृक्ष
पुस १७ बुधबार, १२:४९ अपराह्न
प्रतिनिधिसभा सचिवमा झापाका राई नियुक्त

प्रतिनिधिसभाको रिक्त सचिव पदमा झापाका हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा राईलाई देशको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।