Advertisement GIF
कल्पवृक्ष
पुस १८ बिहीबार, ११:५३ पूर्वाह्न
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी तामाङ

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहनु भएका तामाङलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।