नेपाल प्रहरीमा रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायव महानिरीक्षक (डिआइजी) दुई जनालाई बढुवा सिफरिस गरिएको छ । गुहमन्त्रालयमा बढुवा समितिको बैठकले डीआजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआजीमा बढुवा गर्न सिफारिस गरेको हो । हालै प्रहरीमा उमेर हद र सेवाअवधिका कारण भीमप्रसाद ढकाल, भरतबहादुर बोहोरा, किरण बज्राचार्य र केदार ढकालको सेवा निवृत्त भऐको थियो ।