गत वर्ष इस्वी सम्बत २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल भ्रमणमा आए । नेपाल पर्यटन बोर्डका अनुसार विगत वर्षको तुलनामा गत वर्ष १४ प्रतिशतले पर्यटक आगमन बढेको हो । सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक नेपाल आएका थिए ।