सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठका आज (आइतवार) बस्दैछ । एमालेको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल र माओवादीको दिउँसो १ काठमाडौंको एक पार्टी प्यालेसमा बस्ने छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले र माओवादी अध्यक्ष प्रचण्डले पनि राजनीतिक प्रतिवेदन नै पेस गर्ने छन् ।