Advertisement GIF
कल्पवृक्ष
पुस २१ आइतबार, २:५० अपराह्न
पत्रकार श्यामसुन्दरको नुवाकोटमा अन्तेष्टि

दशकदेखि पत्रकारितामा नाम कमाएका युवा पत्रकार श्यामसुन्दर पुडासैनीको अन्तेष्टि गरिएको छ । राजधानीको चाबहिलमा मृत्युवरण गरेका पुडासैनीको शव नुवाकोटको बेलकोटगढी नगरपालिका– ९ मा लगेर अन्त्येष्टि गरिएको हो

काठमाडौँको कपनमा गत शुक्रबार राति ११ बजे हृदयघातले अचेत भएका पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्‍याएलगत्तै निधन भएको थियो । पुडासैनीको पार्थिव शरीर नुवाकोटको तादी र त्रिशूली नदीको सङ्गम देवीघाटमा लगेर अन्त्येष्टि गरिएको हो ।