Advertisement GIF
कल्पवृक्ष
पुस २४ बुधबार, १२:५७ अपराह्न
डोटीमा महिलाको वेवारिसे शव

डोटी जिल्लाको के आर्ई संह गाउँपालिका– ६ मा एक जना महिलाको शव फेला परेको छ । वडाको लामाडाँडा जंगलमा मा एक जना महिलाको वेवारिसे शव फेला परेको हो ।

घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि यो सूचना प्रहरीसम्म पु¥याइएको थियो । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।