Advertisement GIF
कल्पवृक्ष
पुस २६ शुक्रबार, ११:१९ पूर्वाह्न
प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट

शनिबार मनाउन लागिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहका जयन्तीको निम्तो दिन प्रधानमन्त्री निवाश बालुवाटार पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच लामो कुराकानी भएको छ । उनीहरुबीच के विषयमा कुराकानी तथा छलफल भयो भन्ने नखुले पनि यसलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । स्रोतहरुका अनुसार राप्रपा सरकारमा आउन लागेको रुपमा लिएको छ ।
राजधानीको भृकुटीमण्डपमा राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम राखेको छ ।