Advertisement GIF
कल्पवृक्ष
पुस २८ आइतबार, ८:५८ पूर्वाह्न
देशका उच्च ठाउँमा हिमपात : पहाडमा वर्षा हुने

देशका उच्च भागमा शनिबारदेखि हिमपात भइरहेको छ भने पहाडी क्षेत्रमा वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । हिमाली जिल्लाका उच्च भागमा हिमपात जारी रहेकोले जनजीवन कष्टकर बनिरहेको छ । भोलि (सोमवार) देखि भने मौसममा सुधार आउने छ ।