Advertisement GIF
कल्पवृक्ष
माघ १ मंगलबार, ९:१७ पूर्वाह्न
एसईईको परीक्षा तालिका सार्वजनिक

यस वर्ष २०८१ को एसईई परीक्षा तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिकाअनुसार एसईई परीक्षा आगामी चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित र चौथो दिन अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।