Advertisement GIF
कल्पवृक्ष
माघ २ बुधबार, १०:३४ पूर्वाह्न
रविशरणको थुनछेक बहस आज पनि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविशरण लामिछानेको थुनछेक बहस आज पनि हुने भएको छ । राजधानीको स्वर्ण लक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणका प्रतिवादी रविशरणको थुनछेक बहस सोमबार पनि नसकिएले आज (मंगलबार) पनि हुने भएको हो । थुनछेक बहस नसकिएपछि तीन दिनदेखि रविशरण काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।