Advertisement GIF
कल्पवृक्ष
माघ ३ बिहीबार, ९:२१ पूर्वाह्न
दुई मोटरसाइकल ठोक्किए, दुई जनाकै ज्यान गयो

कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका– ११ को भित्री सडकमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय नेहामन अली र वर्ष २७ वर्षीय रोमन थारु छन् ।

यूपी ५५ एएच ७०९० र लु१०प ४४९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।