Advertisement GIF
कल्पवृक्ष
माघ ३ बिहीबार, ९:५२ पूर्वाह्न
बीमा रकमको लोभले श्रीमानको हत्या

कञ्चनपुरको बेलौरी नगरपालिका–६, भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको छ । बीमा रकम पाउने लोभमा भारतीय नागरिकसित मिलेर सानाकी श्रीमति जनककुमारीले हत्या गरेकी थिइन् । यो घटना दुई महिनाअघिको हो । प्रहरीले योजनाकार रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको जनाएको छ ।