Advertisement GIF
कल्पवृक्ष
माघ ३ बिहीबार, १०:०२ पूर्वाह्न
इजरायल–हमास युद्ध १५ महिनापछि विराम

इजरायल–हमासबीच भइरहेको युद्ध १५ महिनापछि विराम भएको छ । यो अवधिमा करिव ४६ हजार जनाको ज्यान गएको थियो । यो युद्धविराम आगामी आइतबारबाट लागू हुन बताइएको छ ।

२०२३ अक्टुबरबाट सुरु भएको यो युद्धमा १० नेपाली विद्यार्थी पनि मारिएका थिए । नेपालका विपिन जोशीसहित २ सय ५० जनालाई बन्धक पनि बनाएका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलले कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको हो ।