Advertisement GIF
कल्पवृक्ष
माघ ३ बिहीबार, १०:०९ पूर्वाह्न
आशिका तामाङ : पाँच दिन हिरासतमा

सामाजिक अभियन्ताको नाममा उदण्ड मच्चाउँदै आएकी आशिका तामाङ पाँच दिन हिरासतमा बस्ने भएकी छन् । गौशाला प्रहरी वृत्तमा कार्यरत महिला प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनीलाई पक्राउ गरेको हो । बुधबार दिउँसो स्वयम्भूमा पक्राउ परेकी उनीलाई गौशाला वृत्त ल्याइएको छ ।

पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।