Advertisement GIF
कल्पवृक्ष
माघ १० बिहीबार, ९:५० पूर्वाह्न
काठमाडौं प्रहरी प्रवक्तामा डीएसपी पूर्णिमाकुमारी

काठमाडौं प्रहरी परिसरको प्रवक्तामा प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्द नियुक्त भएकी छन् ।

प्रहरी परिसरका एसएसपी वसन्त रजौरेले डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएका हुन् । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि प्रवक्ताको पद रिक्त थियो ।