Advertisement GIF
कल्पवृक्ष
माघ १४ सोमबार, ९:३८ पूर्वाह्न
कंगोमा भीडन्त : १३ जना शान्ति सैनिकको मृत्यु

अफ्रिकी मुलुक गणतन्त्र कंगोमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघबाट खटिएका तीन देशका १३ जना सैीनिक मारिएका छन् । विद्रोही ‘एम ट्वेन्टी थ्री’ समूहसँगको भिडन्तमा उनीहरु मारिएका हुन् ।
९ जना दक्षिणी अफ्रिकी, ३ जना मलावी र १ जना उरुग्वेका सैनिकको निधन भएको हो । कंगोको गोमा शहरतर्फ अघि बढिरहेको विद्रोही समूहलाई रोक्न खोज्दा भिडन्त भएको हो ।