Advertisement GIF
कल्पवृक्ष
माघ २० आइतबार, ८:३४ पूर्वाह्न
सुत्केरी युवतिको सेनाको हेलिकोप्टरबाट उद्धार

डोल्पामा सालनाल अड्किएकी सुत्केरी महिलाको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको ठूलीभेरी नगरपालिका–१०, रहगाउँकी १९ वर्षीया जुना विकको उद्धार गरेर सुर्खेत पु¥याएको हो ।

घरमा प्रसूतीको क्रममा सालनाल ननिस्केपछि गम्भीर अवस्थामा पुगेकी विकलाई जिल्ला अस्पताल डोल्पाबाट राष्ट्रपति महिला उद्धार कोषमार्फत हेलिकोप्टरमा उद्वार गरिएको बताइएको छ ।