Advertisement GIF
कल्पवृक्ष
माघ २० आइतबार, ८:४३ पूर्वाह्न
एसएसपी भट्टराईको बिदाइ, बस्नेतको स्वागत

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईको विदाइ गरिएको छ । हालै सरुवा भएर आएका एसएसपी रमेशकुमार बस्नेतले कार्यभार सम्हालेका छन् । यही माघ ११ गते उनीहरुको सरुवा भएको थियो ।