पाँचथर जिल्ला सदरमुकाम फिदिम नगरपालिकाले विपन्नसँग नगरप्रमुख कार्यक्रममार्फत आफ्नो नगरक्षेत्रभित्रका नागरिकले किरिया खर्च दिने भएको छ । नगरपालिकाले विपन्नसँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनसम्बन्धी मापदण्ड २०८१ लागू गरेर यस्तो व्यवस्था गर्न लागेको हो ।
फिदिममा अब मृतकका परिवारलाई काज किरियावापत प्रत्यक परिवारले १० हजार रुपैँया किरिया खर्च पाउने छन् ।