Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ७ बुधबार, १०:४३ पूर्वाह्न
अभिनेत्री शिल्पा अब सन्यासी

अभिनेत्री शिल्पा पोखरेल सन्यासी बनेकी छन् । निर्देशक तथा निर्माता छवि ओझासँग पारपाचुके गरेकी उनी ओशोमार्गमा फर्किएकी हुन् । अभिनेत्री सोबिता बस्नेतले उनी सन्यासी बनेको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । शिल्पाले ओशोमार्गमा प्रवेश गरेपछि ‘माँ प्रेम हाँस्या’ उपनाम राखेकी छन् ।