बुधबार राति ११ बजेदेखि फेसबुक नचल्ने समस्या समाधान भएको छ । फेसबुक किन चलेन भन्ने भने अझै खुलेको छैन ।
आज (बिहीवार) विहानबाट फेसबुक चल्न थालेको हो । फेसबुकले किन समस्या आएको हो ? भनेर अध्ययन गरिरहेको बताइन्छ ।