Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १६ शुक्रबार, ९:२२ पूर्वाह्न
२८ जना प्रहरी निरीक्षक माग्यो सशस्त्रले

सशस्त्र प्रहरीले २८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को विज्ञापन खुलाएको छ ।
आज (शुक्रबार) सशस्त्रले सूचना जारी गर्दै ८ जना कानुनतर्फ र २० जना लेखातर्फ सशस्त्र इन्सपेक्टरको माग गरेको हो ।