Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १६ शुक्रबार, ९:३१ पूर्वाह्न
शर्मिला बनेपाको होटलमा मृत फेला

काभ्रेको बनेपामा रामेछाप घर भएर बनेपा– ६ मा बस्दै आएकी २३ वर्षीया शर्मिला श्रेष्ठ मृत फेला परेकी छन् । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन ।

श्रेष्ठ बिहीबार साँझ साढे ५ बजे मृतअवस्थामा फेला परेकी हुन् । उनको हत्या भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।