नेपालको सेयर बजार २ हजार ९ सय अंकमा पुगेर सोमबार घटेको छ । साताको पहिलो दिन २ हजार ९२९ अकसम्म पुगेको बजार २ हजार ८ सय ७६ अंकमा झरेको छ ।
अन्ततः बजार अघिल्लो दिनको तुलनामा यही फागुन पहिलो दिनपछि बजार निरन्तर उकालो लागेको थियो । यो वर्ष अर्थतन्त्र सुधारतर्फ, मौद्रिक नीतिसमेतका कारण नेप्से ४ हजार अंकसम्म पुग्ने आङ्कलन भइरहेको छ । आज (सोमबार) नेप्सेमा १४ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ ।